ARCHIVE
ढोका नै नलगाई गुण एयरलाइन्सको जहाज काठमाडौबाट पोखरा उडेपछि…

काठमाडौँ । आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको गुण एयरलाइन्सको जहाजमा प्राविधिक समस्या भएपछि पुनः काठमाडौं फर्काइएको छ । एयरलाइन्सको एक बीचक्राफ्ट जहाजमा प्राविधिक समस्या देखिएपछि सात मिनेटमै पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नै फर्किएको छ । आइतवार बिहान साढे १० बजे पोखरा उडेको यो जहाजमा साढे तीन मिनेटमै प्राविधिक समस्या[...]