×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

घुससहित वडा सचिव मोहम्मद सिद्दिक अख्तियारको नियन्त्रणमा

बुटवल । रुपन्देही सिद्धार्थनगर नगरपालिका–४ कार्यालयका वडा सचिव (ना.सु) मोहम्मद सिद्दिक घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले उनलाई घुससहित नियन्त्रणमा लिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलका सूचना अधिकारी जयराम श्रेष्ठका अनुसार सिद्दिकले विवाह दर्ता प्रमाणपत्रका लागि सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग माग गरेको[...]

RECENT POSTS