ARCHIVE
लाभांश वितरणको एजेन्डा पारित गर्ने उद्देश्यसहित उन्नति सहकार्य लघुवित्तले बोलायो पुस २८ गते साधारणसभा, बुक क्लोज कहिले ?

काठमाडौं । उन्नति सहकार्य लघुवित्तले सातौं वार्षिक साधारणसभा पुस २८ गते गर्ने भएको छ । सभा होटल मौर्या रुपन्देही भैरहवामा बिहान ११ बजेदेखि सुरु हुने भएको हो । सभामा गत वर्षको नाफाबाट ३०% बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश हुनेछ । त्यस्तै, सर्वसाधारण सेयर स्वामित्व अनुपात ३०% कायम गर्न एफपीओ[...]