ARCHIVE
ज्योति विकास बैंकद्वारा प्रिपेड डलर कार्ड सार्वजनिक, विदेशी सामग्रीको रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने

काठमाडौं । ज्योति विकास बैंकले प्रिपेड डलर कार्ड सार्वजनिक गरेको छ । बैंकले विभिन्न विदेशी अनलाईन माध्यमहरूबाट खरिद गरिने सामग्री तथा सेवाको रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने सुविधा भएको प्रिपेड डलर कार्ड सार्वजनिक गरेको हो । बैंकका ग्राहकहरुले प्रिपेड डलर कार्ड अनलाइनबाटै आवेदन गरी १ दिन भित्र Virtual Dollar Card[...]