×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

गरिमा विकास बैंकद्धारा १० लाख कित्ता ऋणपत्र बिक्री खुला, ४ लाख कित्तामा सर्वसाधारणहरुले आवेदन दिन पाउने !

काठमाडौं । गरिमा विकास बैंकले १ अर्ब रुपैयाँको १० लाख कित्ता ऋणपत्र निष्कासन गरेको छ । बैंकले वार्षिक ८.७५ प्रतिशत ब्याजदरमा ७ वर्षका लागि बिहिवार देखि प्रति कित्ता १००० रुपैया अंकित मूल्यका १ अर्व रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो । सोमध्ये ४० करोड रुपैयाँ बराबरको ४[...]

RECENT POSTS