ARCHIVE
बरेङ गाउँपालिका जोड्ने सडक कालोपत्र हुँदै, आर्थिक विकासमा सहयोग पुग्ने विश्वास

बलेवा । कुश्मीशेरा-बरेङ-शान्तिपुर सडक अन्तर्गत जैमिनी नगरपालिका-१० राङ्खानीदेखि बरेङ गाउँपालिका-१ चित्रेसम्मको सडक स्तरोन्नति तथा कालोपत्रेको काम सुरु भएको छ । गण्डकी प्रदेश सरकारको पालिका मुकाम जोड्ने सडक कालोपत्रे गर्ने योजनाअन्तर्गतगत यो सडकको ११ किलोमिटर खण्डको काम सुरु भएको हो । दुई वर्षमा कालोपत्रको काम सक्ने गरी सडक स्तरोन्नतिको जिम्मेवारी पाएको[...]