ARCHIVE
६ वर्ष बित्दासमेत अझै पुनः निर्माण भएन भूकम्पले चर्किएकोे भवन

गलकोट । भूकम्पले चर्काएर उच्च जोखिमको सूचीमा परेकोे एक सरकारी भवन भूकम्प गएको ६ वर्ष बित्दासमेत पुनःनिर्माण सुरु भएको छैन । भूकम्पपछिको प्राविधिक मूल्याङ्कनमा रातो स्टिकर टाँसेको भवन प्राविधिक हिसाबले तत्कालै छोड्नुपर्ने हुन्छ । तर २०७२ सालको भूकम्पपछि रातो स्टिकर टाँसेको भवनबाट हालसम्म उक्त कार्यालयले सेवा दिइरहेको छ । भूकम्पपछि[...]