ARCHIVE
कालिका पावर कम्पनीद्धारा पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक, कुन सूचकको वित्तीय अवस्था कस्तो ? (विवरणसहित)

काठमाडौं । कालिका पावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पहिलो त्रैमासमा ४ करोड २ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन नाफा गत वर्षको यसै अवधिकोभन्दा १२.४१ प्रतिशतले बढी हो । गत वर्ष कम्पनीले ३ करोड ५५ लाख रुपैयाँ खुद[...]