ARCHIVE
शिवम् सिमेन्ट्सद्धारा पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक, कमायो २० करोड ८२ लाख ४५ हजार रुपैयाँ खुद नाफा

काठमाडौं । शिवम् सिमेन्ट्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पहिलो त्रैमाससम्म आइपुग्दा २० करोड ८२ लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन नाफा गत वर्षको यसै अवधिकोभन्दा २८.२३ प्रतिशतले कम हो । गत वर्ष कम्पनीले २९ करोड १ लाख[...]