×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

बैंक अफ काठमाण्डू लिमिटेडद्वारा भक्तपुर अस्पताललाई स्वास्थ्य साम्रगी हस्तान्तरण

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले भक्तपुर अस्पताललाई स्वास्थ्य साम्रगी हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजीक उत्तरदायित्व नीति अन्र्तगत भक्तपुर अस्पताललाई १५० थान व्यक्तिगत सुरक्षात्मक उपकरण (PPE), १५० प्याकेट मास्क र १५० प्याकेट मेडिकल पन्जाहरु हस्तान्तरण गरेको हो । बुधबार एक कार्यक्रमको बिच उक्त स्वास्थ्य सामग्रीहरु बैंकका हेड[...]

RECENT POSTS