ARCHIVE
‘प्यानिक सेल’ आउँदा सेयर बजारमा १०८ अंकको पहिरो, धमाधम सेयरको भाउ घट्दा तनाबमा लगानीकर्ता, के भन्छन् विश्लेषक ?

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचकमा प्यानिक सेल आएको छ । लगानीकर्ताहरु आत्तिएर घाटामै सेयर बेच्न थालेपछि बजारमा यस्तो प्यानिक सेल आएको हो । बिहिबारको तुलनामा नेप्से परिसूचक १०८.२६ अंकले घटेर २८१८.७२ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २२३ कम्पनीको २[...]