ARCHIVE
प्रि ओपनिङ सेसनमा ३२ अंकले घट्यो नेप्से
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । साताको कारोबारको चौंथो दिन बुधबार प्रि ओपनिङमा ७५ कम्पनीको सेयर मूल्य घटेको छ । नेपाल धितोपत्र बोर्डले सेयर कारोबारका क्रममा चलखेल भएको भन्दै ५१ कम्पनीको सूची सार्वजनिक गरेपछि आज प्रि मै बजार ३२ अंकले घटेको छ । सो सेसनमा कुल ११६ कम्पनीको सेयर कारोबार भएकोमा ७५[...]