ARCHIVE
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी !

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आकस्मिक बोलाएको मन्त्रिपरिषद्को बैठक बालुवाटारमा जारी रहेको छ । आज राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने बताइएको छ । सरकारले सत्ता गठबन्धनमा रहेको माधव नेपाल समूहलाई सरकारमा ल्याउन सरकारले अध्यादेश ल्याउन लागेको हो । बिहानमात्र जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरले प्रधानमन्त्री देउवासँग भेट गरेका थिए ।[...]