×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

काभ्रे सेवा समाज कासेसद्धारा बौद्धिक अपाङ्ग पुनस्र्थापना केन्द्रलाई दुई लाख ५० हजार सहयोग

काभ्रे । काभ्रे सेवा समाज (कासेस)ले कोभिड–१९ सहयोगअन्तर्गत पाँचखाल नगरपालिका–११ खरेलथोकस्थित बौद्धिक अपाङ्ग पुनस्र्थापना केन्द्रलाई आर्थिक सहयोग गरेको छ । समाजलाई इन्भाष्ट ग्लोबल अष्ट्रेलियाबाट प्राप्त सहयोग रकमबाट केन्द्रलाई दुई लाख ५० हजार सहयोग प्रदान गरिएको हो । केन्द्रको छात्रावास खरेलथोक, स्वाँरामा आयोजित कार्यक्रममा समाजका सल्लाहकार एवं पूर्वप्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेल[...]

RECENT POSTS