ARCHIVE
लगानीको ६० प्रतिशत हिस्सा उत्पादनको क्षेत्रमा लगाउन बचत तथा ऋण सहकारीहरुलाई अर्थमन्त्री शर्माको आग्रह

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले लगानीको ६० प्रतिशत हिस्सा उत्पादनको क्षेत्रमा लगाउन बचत तथा ऋण सहकारीहरुलाई आग्रह गरेका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) को ३४औं स्थापना दिवसमा उद्घाटन मन्तव्य दिदै उनले यस्तो बताएका हुन् । बचत तथा ऋण सहकारीहरुले घर जग्गा वा अन्य यस्तै[...]