ARCHIVE
करोडौँ घाटामा हेटौँडा सिमेन्ट उद्योग, उत्पादन तथा बिक्री हुन नसक्दा घाटा बेहोर्नु परेको भनाई

काठमाडौँ । वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडलाई कारोनाको असहज परिस्थितिका कारण आर्थिक रुपमा ठूलो नोक्सानी बेहोर्नु परेको अवस्था छ । गत आव ०७६/७७ मा करीब रु २५ करोड बराबरको आर्थिक घाटा भएको उद्योगमा चालु आव ०७७/७८ मा समेत करीब रु २५ करोड[...]