ARCHIVE
कति भ्याउनु ? अर्थमन्त्री पौडेललाई उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिञ्चाइ र गृह मन्त्रालयकोसमेत जिम्मेवारी

अर्थ सरोकार सम्बाददाता काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले अर्थसहित ४ मन्त्रालयको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेसँगै पौडेललाई उक्त मन्त्रालयहरुको जिम्मेवारी दिएका हुन् । यता शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, श्रम रोजगार र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ भने[...]