ARCHIVE
रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको रोजगारीमा कहिलेसम्म पाईन्छ आवेदन दिन ? (भ्याकेन्सीसहित)

अर्थ सरोकार सम्बाददाता काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको रोजगारीमा आवेदन दिने भोलि बुधबार अन्तिम दिन रहेको छ । भोलि कार्यालय समयभित्र ईच्छुक तथा योग्यता पुगेकाले आवेअन दिईसक्नुपर्नेछ । कम्पनीले बागमति प्रदेश पाटन शाखा कार्यालयका लागि ब्रान्च म्यानेजरका लागि कर्मचारी माग गरेको थियो ।