ARCHIVE
नेको इन्स्योरेन्स कम्पनी २६औं वर्षमा प्रवेश, जगेडा कोषमा ६८ करोड २३ लाख १७ हजार रुपैयाँ

अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी आज सोमबारबाट २५ बर्ष पुरा गरी २६औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले बिमा समितिबाट २०५३ साल जेठ १७ गते बीमा समितिबाट अनुमति पाई कारोबार सुरु गरेको थियो । प्रमोटर सेयर लगानीकर्ताको ३ करोड रुपैयाँ चुक्ता पूँजीबाट कारोबार सुरु भएको थियो ।[...]