ARCHIVE
अष्ट्रेलिया पठाइदिन्छु भन्दै ९ लाख रुपैयाँ ठगी गर्ने तारकेश्वरका एक जना पक्राउ

अर्थ सरोकार सम्बाददाता काठमाडौँ । ठगी गरेको अभियोगमा काठमाडौं तारकेश्वर नगरपालिका-८ का २३ वर्षीय अमित भुजेल पक्राउ परेका छन् । प्रहरीले उनलाई अष्ट्रेलिया पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा बिहीबार पक्राउ गरेको हो । अष्ट्रेलियाका लागि प्रतिव्यक्ति ६ लाख रुपैयाँ लाग्ने बताएका उनले २ जनाबाट ९ लाख रुपैयाँ ठगी गरेको पीडितको[...]