ARCHIVE
५ वर्षे कार्यकाल सकेर चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ नेपाल राष्ट्र बैंकबाट बाहिरिए, को बन्लान् नयाँ डेपुटी गभर्नर ?

अर्थ सरोकार सम्बाददाता काठमाडौँ । नेपाल राष्ट्र बैंकको दुई डेपुटी गभर्नरको पद खाली भएको छ । डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठको ५ वर्षे कार्यकाल आजदेखि सकिएसँगै उक्त पद खाली भएको हो । डेपुटी गभर्नर पद रिक्त भएसँगै अबको डेपुटी गभर्नर को बन्लान् भन्ने अड्कलबाजी शुरू भएको छ । राष्ट्र बैंकका[...]