ARCHIVE
कैलालीका स्थानीय तहहरुको बजेट खर्च न्यून, १३ वटा स्थानीय तहमध्ये कसले कति खर्च गरे ? (भिडियो रिपोर्ट)

अर्थ सरोकार मल्टिमिडिया ब्युरो काठमाडौँ । कैलालीका स्थानीय तहहरूले पर्याप्त बजेट खर्च गर्न सकेका छैनन् । जिल्लाका सबै जसो स्थानीय तहमा दोस्रो चौमासिकसम्म निकै न्यून बजेट खर्च भएको छ । केही स्थानीय तहमा योजनाहरु नै शुरु हुन सकेका छैनन् । कैलालीका १३ वटा स्थानीय तहले यस वर्ष पर्याप्त बजेट खर्च[...]