ARCHIVE
एनआईसी एशिया बैंकद्वारा धरान उपमहानगरपालिकास्थित सब्जीमण्डीका पसलहरूलाई क्युआर कोड वितरण

काठमाडौं । धरानको सब्जीमण्डीमा एनआईसी एशिया बैंकको क्युआर कोड सेवा सुरु भएकाे छ । बैंकले धरानमा अवस्थित भानुचोकमा रहेको सब्जीमण्डीमा सञ्चालनमा रहेका १०० भन्दा बढी तरकारी, फलफुल, कपडा लगायतका सामग्री खरिद गर्न सकिने पसलहरूमा क्युआर कोड सेवा सुरु गरेको हाे । उक्त क्युआर कोडको वितरण नेपाल राष्ट्र बैंकको प्रदेश १[...]