ARCHIVE
मितेरी डेभलपमेन्ट बैंकको १० लाख ४० हजार ५६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा मितेरी डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत भएको छ । बैंकको १५ प्रतिशत अर्थात १० लाख ४० हजार ५६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।