×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

कोरोना बीमाबारे सरकारनै मौन, दाबी भुक्तानी गर्न आनाकानी गर्दै बीमा कम्पनीहरु, १४४१ जनाले मात्रै पाए भुक्तानी…!

अर्थ सरोकार सम्बाददाता  काठमाडौँ । हालसम्म १७ लाख बढीले कोरोना बीमा गरेका छन् । बीमा समितिका अनुसार १७ लाख ७० हजार नौ सय २६ जनाले कोरोना बीमा गरेका हुन् । १७ लाख ७० हजारले कोरोना बीमा गर्दा बीमा कम्पनीहरूले एक अर्ब एक करोड ९१ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् । [...]

RECENT POSTS