×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

विराटनगर भन्सारबाट चामलको आयातमा वृद्धि, तीन महिनामा १८ हजार टन चामल नेपाल भित्रियो

अर्थ सरोकार सम्बाददाता  विराटनगर। विराटनगर भन्सारबाट चालु आर्थिक वर्षको तीन महिनामा  मात्रै १८ हजार टन चामल आयात भएको छ। यो अघिल्लो वर्षको तुलनामा साढे १० हजार टन बढी आयात हो । भन्सार कार्यालय विराटनगरका अनुसार गत वर्षको सोही अवधिमा गत आवको असोज मसान्त सम्ममा यही नाकाबाट ३१ करोड १२ लाख मूल्यको[...]

RECENT POSTS