ARCHIVE
मंगलबार बढेको सुनको मूल्य आज घट्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ? (विस्तृत विवरणसहित)

अर्थ सरोकार सम्बाददाता काठमाडौं । साताको कारोबारको चौंथो दिन बुधबार सुनको मूल्य घटेको छ । मंगलबार ९० हजार १ रुपैयाँमा कारोबार भईरहेको छापावाल सुन आज ३ सयले घटेर प्रतितोला ८९ हजार ८ रुपैयाँमा कारोबार भईरहेको छ । यता चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको[...]