×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

रौतहट र नवलपरासीबाट १८ जुवाडे पक्राउ, ५ लाख बढी रकम बरामद !

अर्थ सरोकार सम्बाददाता  रौतहट । जुवातास खेलिरहेको अवस्थामा १८ जना पक्राउ परेका छन् । रौतहटमा दुर्गाभगवती गाउँपालिका-३ बाग्मती खोलास्थित काँसघारीभित्र कौडा खेलिरहेको अवस्थामा १४ जना र नवलपरासी पूर्वको देवचुली नगरपालिका-१६ बस्ने ४० वर्षीय कमल प्रसाद अधिकारीको घरमा तास खेलिरहेको अवस्थामा अधिकारीसमेत ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।  जिल्ला[...]

RECENT POSTS