ARCHIVE
ललितपुरको गोदावारीमा जिपलाइन सञ्चालनमा, कति छ शुल्क ? (भिडियो रिपोर्ट)

अर्थ सरोकार मल्टिमिडिया ब्युरो काठमाडौँ । ललितपुरको गोदावारी स्थित विशंखुनारायण सामुदायिक वनमा साहसिक खेल जिपलाइन सञ्चालनमा आएको छ । साहसिक पर्यापर्यटन व्यवसायी राजकुमार श्रेष्ठले ललितपुरको गोदावारी स्थित विशंखुनारायण सामुदायिक वन भित्र साहसिक खेल जिपलाइन सञ्चालनमा ल्याउनुभएको हो । ललितपुरको सातदोबाटोबाट करिब ७ किलोमिटरको दुरीमा रहेको विशंखुनारायण वन भित्र जिपलाइन सञ्चालनमा[...]