ARCHIVE
यूनाइटेड इन्स्योरेन्सको २६औं वार्षिक साधारणसभा सम्पन्न, यी हुन् पारित गरिएको एजेन्डा

अर्थ सरोकार सम्बाददाता काठमाडौँ । यूनाइटेड इन्स्योरेन्स कम्पनीको २६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको सभा आज WEBINER मार्फत होटल हिमालय कुपण्डोल ललितपुरमा सम्पन्न भएको हो । सभाले संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५/०७६ को लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७६ आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह[...]