ARCHIVE
ललितपुरको खोकनामा नेपाल बङ्गलादेश बैंककाे नयाँ एटीएम, नायव प्रमुख कार्यकारी अधिकृतले गरे उद्घाटन

अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेपाल बङ्गलादेश बैंकले ललितपुरको खोकनामा आफ्नो ८१औं एटीएम उद्घाटन गरेको छ । उक्त एटीएमको उद्घाटन बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले गरेका हुन् । यससहित बैंकको एटीएम संख्या ८१ वटा पुगेको छ । त्यस्तै, बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा[...]