ARCHIVE
युनाइटेड इदी मर्दीको ८ लाख ७३ हजार ९१० कित्ता आइपीओ बाँडफाँट, ८१ हजार २७३ जनाले पाए १० कित्ता !

अर्थ सरोकार सम्बाददाता काठमाडौं । युनाइटेड इदी मर्दी हाइड्रोपावरको आइपीओ बाँडफाँट भएको छ । ग्लोबलको कार्यालय जमल, काठमाडौंमा कम्पनीको आइपिओ बाँडफाँट भएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । कम्पनीको आ पीओको प्रि–अलोटमेन्ट बिहीबार सम्पन्न भएको थियो । कम्पनीको आइपीओमा ५ लाख ४१ हजार २६३ जनाले आवेदन दिएका छन् ।[...]