ARCHIVE
युनाइटेड इदी-मर्दी हाइड्रोपावरको आइपीओ बिक्री खुला, १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने !

अर्थ सरोकार सम्बाददाता काठमाडौं । आज (बुधबार) देखियुनाइटेड इदी मर्दी हाइड्रोपावरको आइपीओ बिक्री खुल्ला भएको छ । गत कात्तिक २७ गतेबाट बिक्री खुला गर्ने भनिएको उक्त आइपीओ धितोपत्र बोर्डको निर्देशन अनुसार मिति सारेर आजबाट बिक्रीमा ल्याइएको हो । यस कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयले नकिनेको सेयर पनि थप गरी कुल[...]