ARCHIVE
२०७७ मंसिर २२ गते सोमबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

अर्थ सरोकार सम्बाददाता काठमाडौँ । मिति २०७७-०८-२२ गते सोमबार । डिसेम्बर ०७, २०२० । मार्ग कृष्ण सप्तमी। सूर्योदय । ०६ : ४१। सूर्यास्त। १७ : ०८ आजको राशिफल : मेष – रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । वृष – आर्थिक कारोबारमा बिवाद आउला । मिथुन – मित्रबाट विशेष सहयोग[...]