ARCHIVE
क्वारेन्टाइनबाट निस्केर मदनकृष्ण श्रेष्ठ सरकारविरुद्ध आन्दोलनमा, माग रहेछ यस्तो…(भिडियो रिपोर्ट)

अर्थ सरोकार मल्टिमिडिया ब्युरो ललितपुर । ललितपुर महानगरपालिकाको वडा नम्बर २७ सुनाकोठी क्षेत्रमा लामो समयसम्म पनि सडक कालोपत्रे नभएको भन्दै स्थानीयले प्रदर्शन गरेका छन् । त्यहाँका स्थानीयले सडक कालोपत्रे गर्नुपर्ने माग राख्दै बाटो बन्द गरेर नै विगत तीन दिन देखि आन्दोलनरत रहेका छन् । ठेकेदारले सडक कालोपत्रे गर्नका लागि अग्रिम[...]