ARCHIVE
गुराँस लाइफ इन्स्योरेन्सको ५.२५% बोनस सेयरमा मूल्य समायोजन, सेयर भाउ कति ?

अर्थ सरोकार सम्बाददाता काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको ५.२५% बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनसमा मूल्य समायोजनपछि सेयरको मूल्य ५७६ रुपैयाँ ७२ पैसा रहेको छ । बिहिबार यहि मूल्यलाई आधार मानेर सेयर कारोबार खुल्ला भएको छ । साथै, कम्पनीले मंसिर ४ गते हुने सभाका लागि बिहीबार (कात्तिक २०[...]