ARCHIVE
मारुती सिमेन्ट उद्योगद्वारा अतिक्रमित वनको जग्गा फिर्ता गराउन समिति गठन

अर्थ सरोकार सम्बाददाता सिरहा । सिराहाका विभिन्न स्थानमा अतिक्रमित सामुदायिक वनको जग्गा फिर्ता गराउन समिति गठन गरिएको छ । सिराहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलको अध्यक्षतामा बसेको बैठकले जिल्लामा अतिक्रमित सामुदायिक वनको जग्गा फिर्ता गराउन डिभिजन वन कार्यालय लहान सिरहाका प्रमुख सुभासचन्द्र दासको संयोजकत्वमा समिति गठन गरेको हो । भूमिसुधार[...]