ARCHIVE
सुदूरपश्चिम प्रदेशमा ७३ जना कोरोना संक्रमित थपिए, कैलालीमा ६९ जना संक्रमित फेला

अर्थ सरोकार सम्बाददाता धनगढी । सुदूरपश्चिम प्रदेशमा आइतबार थप ७३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा थप ७३ जनालाई कोरोना पुष्टि भएको हो । कोरोना संक्रमण पुष्टी हुनेमा २३ जना महिला र ५० जना पुरुष रहेका छन् । फेला परेका संक्रमितमध्ये सबै भन्दा बढी कैलाली जिल्लाका रहेका[...]