ARCHIVE
सहकारीका ४ सञ्चालकले मलमा कालोबजारी गरेको प्रमाणित, १० हजारका दरले जरिवाना तोक्यो

अर्थ सरोकार सम्बाददाता चितवन । रासायनिक मलमा कालोबजारी गरेको भन्दै चितवनको एक सहकारी संस्थाका चार जनालाई चितवन प्रशासनले १० हजार रुपैयाँका दरले जरिवाना तिराउने निर्णय गरेको छ। जिल्ला प्रशासन कार्यालय चितवनले रत्ननगर नगरपालिका–१ बकुलहरमा रहेको निर्मल बहुउद्देश्यीय सहकारी संस्थाले मलमा कालोबजारी गरेको ठहर गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले उक्त निर्णय[...]