ARCHIVE
महिला सहयात्रा लघुवित्तको सातौँ वार्षिक साधारणसभा सम्पन्न, १७.५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित !

अर्थ सरोकार सम्बाददाता मकवानपुर । महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले सभामा पेस भएको ७.५ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयर सहित १७.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै संस्थाको हालको अधिकृत पुँजी २० करोडमा बृद्धि[...]