ARCHIVE
थप १०५७ जना संक्रमितले एकैसाथ जिते कोरोना, निको हुनेको संख्या ५६ हजार नाघ्यो !

अर्थ सरोकार सम्बाददाता काठमाडौँ । पछिल्लो २४ घण्टामा एक हजार ५७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । योसंगै नेपालमा डिस्चार्ज हुनेको सङ्ख्या ५६ हजार चार सय २८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा बुधबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज कोरोनाबाट थप सात जनाको ज्यान गएको छ[...]