×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

गण्डकी प्रदेशमा थप एक कोरोना संक्रमितको मृत्यु, ज्यान गुमाउनेको संख्या कति ?

अर्थ सरोकार सम्बाददाता  पोखरा । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नवलपुरको देवचुली नगरपालिका–१ का ६४ वर्षीय पुरुषको हिजो साँझ ५ः३० बजे उपचारका क्रममा चितवनको कोभिड अस्पतालमा मृत्यु भएको हो । निजको केही समयदेखि मिर्गौलाले काम नगरेका कारण डाइलासिस भइरहेको र यही[...]

RECENT POSTS