ARCHIVE
धुलिखेलस्थित काभ्रेभञ्ज्याङको एकै टोलका २५ जनामा कोरोना संक्रमण पुष्टी, सिङ्गो वडा नै सिल

अर्थ सरोकार सम्बाददाता काभ्रे । धुलिखेलमा २५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । धुलिखेल नगरपालिका वडा नम्बर ९ स्थित काभ्रेभञ्ज्याङको एउटै टोलका २५ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । उनीहरुमा ज्वरो र संक्रमणका लक्षण देखापरेसँगै कोरोना परीक्षण गरिएको थियो । जसमा एकै टोलका २५ जनाको रिपोर्ट पोजिटिभ आएको छ । संक्रमित[...]