ARCHIVE
विश्वमा कोरोना संक्रमणबाट नौ लाख ३९ हजार भन्दा बढीको मृत्यु, कुन देशको अवस्था कस्तो छ ? (विवरणसहित)

अर्थ सरोकार सम्बाददाता काठमाडौँ । विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट नौ लाख ३९ हजार १८६ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले बुधबार जानकारी दिएको छ । संगठनका अनुसार विश्वमा दुई करोड ९७ लाख २७ हजार ३८९ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । यद्यपी विश्वमा कोरोना भाइरस सङ्क्रमित दुई करोड १५ लाख[...]