ARCHIVE
तिनकुनेमा अनुगमन गर्दा व्यापारीले लुकाएर राखेको प्याज बरामद, उपभोक्ता हित संरक्षण ऐन अनुसार कारबाही हुने

अर्थ सरोकार सम्बाददाता काठमाडौं । काठमाडौंको तिनकुनेमा रहेको एउटा तरकारी बजारबाट ४२ बोरा प्याज बरामद गरेको छ । काठमाडौं महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिले तीनकुनेको हरितगृह तरकारी बजारमा छड्के अनुगमन गर्दा व्यापारीले लुकाएर राखेको प्याज बरामद भएको हो । विशेष गौतमको पसलबाट २९ र उन्नत सब्जी भण्डारबाट १३ बोरा प्याज[...]