ARCHIVE
सोमबार पनि घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

अर्थ सरोकार सम्बाददाता काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सुनचाँदीको मूल्य घटेको छ । आइतबार प्रति तोला ९८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज २ सयले घटेर प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला एक[...]