ARCHIVE
भोलीबाट सार्वजनिक यातायात सञ्चालन हुने, स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय पालना गर्नुपर्ने (भिडियो)

अर्थ सरोकार मल्टिमिडिया ब्यूरो काठमाडौं । सरकारको निर्णयअनुसार भोली (सोमबार) बाट सवारीसधान सञ्चालन गर्न व्यवसायीहरु तयार भएका छन् । सरकारले असार २६ गते सवारी सञ्चालन गर्ने निर्णय गरेपछि विभिन्न माग राख्दै आएका व्यवसायीहरु भोलीबाट यातायात सञ्चालन गर्न तयार भएका हुन् । आज यातायात व्यवस्था विभागमा भएको छलफलमा व्यवसायीहरुले भोलीबाट यातायात[...]