ARCHIVE
कोरोनाको असर भन्सारमा, भारततर्फ निकासी–पैठारीको चेकपोष्ट नहुँदा मौलायो अवैध कारोवार

इलाम । भारततर्फ निकासी–पैठारीको चेकपोष्ट नहुँदा इलामको सूर्योदय नगरपालिकास्थित पशुपतिनगरबाट अवैध तरिकाले सामान भित्रिने गरेको छ । नेपालतर्फ भन्सार भए पनि भारततर्फ भन्सारको चेकपोष्ट नहुँदा नेपालतर्फ सामग्री भित्र्याउँदा भन्सार महसुल तिर्न नसकिएकाले नेपालतर्फ अवैध तरिकाले सामग्री भित्रिने गरेको पाइएको छ । भारतीय सीमा क्षेत्रमा पशुपतिनगर बजार क्षेत्र भएकाले सीमावर्ती नेपालीको सरसामान किन्न[...]