×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

कोरोनालाई जितेर घर फर्किएका एक युवाले गरे आत्महत्या, थप अनुसन्धान हुँदै

अर्थ सरोकार सम्बाददाता  पाल्पा । कोरोना जितेर घर फर्किएका पाल्पाका एक युवाले आत्महत्या गरेका छन् । रम्भा गाउँपालिका–४ हुमिनका २० वर्षीय एक युवाले कोरोना जितेर घर फर्किएकै दिन सोमबार बेलुकी आत्महत्या गरेको वडाध्यक्ष भोजबहादुर बिकले जानकारी दिनुभयो ।  एक महिना अगाडि भारतको मुम्बईबाट घर फर्किएपछि क्वरेण्टीनमा बसेको अवस्थामा ती युवामा[...]

RECENT POSTS