ARCHIVE
भारतमा पेट्रोलको भाउ ८० रुपैयाँ नजिक, डिजेलको मूल्य भने अहिलेसम्मकै उच्च !

अर्थ सरोकार सम्बाददाता काठमाडौँ । भारतमा पेट्रोलको भाउ प्रतिलिटर ८० रुपया नजिक पुगेको छ । सोमवार त्यहाँको सरकारी तेल कम्पनीहरुले लगातार १६ औं दिन भाउ बढाएसँगै मूल्य सो स्तरमा पुगेको हो । उक्त दिन प्रतिलिटर पेट्रोलको मूल्य ३३ पैसा र डिजेलको मूल्य ५८ पैसा बढाइएको छ । योसँगै राजधानी दिल्लीमा[...]